प्रदेश विशेष, ०२ जेठ २०८१

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०२ जेठ २०८१

प्रदेश विशेषमा आज

– सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिने/ एमालेले मत दिने/ सरकारमा नजाने ।

– रुपन्देहीको बेलहिया-बुटवल व्यापारिकमार्ग विस्तार १२ वर्षमा पनि पूरा भएन / निर्माण कम्पनीको लापरबाही ।

– जुम्लाका किसान दाँते ओखरको व्यावसायिक खेतीमा आकर्षित / ओखरका दाना र बिरुवा दुवै बेचेर राम्रो आम्दानी ।

– सिन्धुपाल्चोकको भोटेकोशीमा जलविद्युत आयोजना निर्माण गर्दा बस्ती नै प्रभावित/ उठिबास हुनसक्ने स्थानीयको त्रास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.