प्रदेश विशेष, ३० वैशाख २०८१

वैशाख ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३० वैशाख २०८१

प्रदेश विशेषमा आज,

* नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएपछि मधेश प्रदेश सरकार अल्पमतमा / कोशीमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी ।

* लुम्बिनी प्रदेशको पहाडी जिल्लाका स्थानीय तहले उठाउँदैनन् कोटाको मल / वितरण नहुँदा भण्डारणमै समस्या ।

* महोत्तरीको जलेश्वर कारागार जीर्ण / दुई सय क्षमताको कारागारमा झन्डै ६ सय कैदीबन्दी ।

* खोटाङका तीनवटा विमानस्थल स्तरोन्नतिका लागि गरिएको लगानी खेर / धावनमार्ग पक्की भएयता उड्दैनन् जहाज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.