प्रदेश विशेष, ०५ बैशाख, २०८१

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०५ बैशाख, २०८१

प्रदेश विशेषमा आज

– सुदूरपश्चिमको मुख्यमन्त्री सोडारीलाई बनाउने एकीकृत समाजवादीको निर्णय / आधाआधा कार्यकालको सहमति भएको नाउपाको दाबी ।

– सर्वोच्चले तोकेको पेशी अघि नै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्रीको तयारी / कोशीको अन्योल कायमै ।

– रुकुमका भूकम्पका प्रभावित स्थायी आवासको प्रतीक्षामा / भन्छन्– आशैआशमा बित्यो ६ महिना । 

– लुम्बिनीमा १७ महिनापछि विषयगत समितिको नेतृत्व चयन / दलीय सहमतिका आधारमा भागबन्डा ।

– छ वर्षअघि भाँचिएको बर्दियाको जब्दीघाटस्थित पुल बन्ने अझै अनिश्चित / अर्थ मन्त्रालयले बजेट नै दिएन / जनतालाई सास्ती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement