प्रदेश विशेषमा आज
– कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा/ गण्डकीमा नयाँ सरकार गठनका लागि आव्हान ।
– बागमतीका मुख्यमन्त्रीलाई विश्वास कायम राख्न चुनौती/ गठबन्धन दलभित्रैबाट एकपछि अर्को दबाब ।
– बालबालिकामा अटिजमको समस्या बढ्दो/ पीडितको स्याहारसुसार र हुर्काई कठिन बन्दै ।
– पर्सा राष्ट्रिय निकुञ्ज आसपास मानव–वन्यजन्तुबीच द्वन्द्व चुलिँदो/ एक वर्षमै चार जनाको मृत्यु/ सातवटा बाघ मारिए ।