प्रदेश विशेष, २० चैत २०८०

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २० चैत २०८०

प्रदेश विशेषमा आज,

* बागमती प्रदेशका १२ मन्त्रालयमा १३ मन्त्री / राजीनामा दिनुपर्ने एमालेको अडानले कर्णालीका मुख्यमन्त्रीले रोके प्रदेश सभा बैठक ।

* नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा / नाउपालाई गठबन्धनमै सहमत गराउन प्रधामनमन्त्रीको चासो ।

* बजेट माग्दै धरानका प्रमुख हर्क साम्पाङ काठमाडौंमा / भन्छन्- बजेट र योजनाका लागि सिंहदरबार धाउनै पर्छ ।

* सार्वजनिक सुनुवाइमार्फत जनतालाई सूचना दिन स्थानिय तहको आनाकानी / अधिकांश पालिकामा कार्यविधिसमेत बनेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.