प्रदेश विशेषमा आज,
* लुम्बिनी प्रदेश लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संवैधानिक आयोगहरुले गराए ध्यानाकर्षण / संविधानविपरीत भएको आरोप ।
* ताप्लेजुङबाट चीन जाने टिप्ताला भञ्ज्याङ सडकको ब्रेक थ्रू / तीन सय किलोमिटर लामो सडकले भारतको जोगबनीसम्म जोड्ने ।
* मातृभाषा संरक्षणको संवैधानिक अधिकार प्रयोगमा प्रदेश सरकार चुक्दै / बागमतीबाहेकले कामकाजी भाषा बनाएनन् ।
* भारतले भन्सार दर घटाएपछि नेपालबाट प्रशोधित तेल निकासी ९० प्रतिशतले घट्यो / उद्योगले गरे ७५ प्रतिशत उत्पादन कटौती ।