कान्तिपुर समाचार, ०९ फागुन, २०८०

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०९ फागुन, २०८०

आजका मुख्य समाचार,

* २३ दिनको कष्टकर पैदल यात्रापछि काठमाडौं आइपुगे मिटरब्याजपीडित / ६ प्रदेश र सय पालिका छिचोल्दा पनि कसैले दिएन चासो / माग पूरा नभए नफर्किने अडान ।

* जनताको न्याय आन्दोलन दलहरुको प्राथमिकतामै परेन / कांग्रेस र एमालेमा गठबन्धन जोगाउने र भत्काउने एजेन्डा / संविधानविपरीतका माग लिएर राप्रपा सडकमा ।

* मातृभाषालाई कामकाजको भाषा बनाउने संवैधानिक व्यवस्था कार्यान्वयन भएन / ४० भन्दा बढी भाषा लोप हुने जोखिममा / जोगाउन परिवार नै जिम्मेवार बन्नुपर्ने ।

* पाकिस्तानमा सरकार बनाउन मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टीबीच गठबन्धन / सहबाज प्रधानमन्त्री र जर्दारी राष्ट्रपतिको उम्मेदवार बन्ने सहमति ।

* आईसीसी विश्वकप क्रिकेट ‘लिग टू’ अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा पनि नेपाल पराजित / ब्याटरको कमजोर प्रदर्शन / आइतबार नेदरल्यान्ड्ससँग खेल्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.