प्रदेश विशेषमा आज,
* महाकाली करिडोरको निर्माण सुस्त / ४१३ मध्ये ९२ किलोमिटर ट्रयाक खुल्नै बाँकी ।
* विद्युतीय रिक्सा नियमन गर्न कोशी सरकारले लगाएको नियम पालना भएन / सडक सुरक्षामा चुनौती थपियो ।
* कपिलवस्तुका प्रदेशसभा सदस्य र तत्कालीन वन अधिकृतसहित १९ विरुद्ध विशेष अदालतमा मुद्दा / वनको काठ हिनामिनाको आरोप ।
* किताबबिनै दाङमा स्थानीय पाठ्यक्रम लागु / वार्षिक परीक्षा आउनै लाग्दा शिक्षक र विद्यार्थी दुवै अन्योलमा ।