कान्तिपुर समाचार, ०८ फागुन, २०८०

फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०८ फागुन, २०८०

आजका मुख्य समाचार,

* गठबन्धनबारे माओवादीलाई आश्वस्त पारेपछि कांग्रेस महासमितिमा धमाधम प्रतिवेदन पेस / चुनावी समीकरण नगर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव ।

* लगातार भइरहेका अन्तर्राष्ट्रिय सम्मेलनले विश्वमञ्चमा नेपालको छविमा सकारात्मक सञ्चार / बाह्य लगानीको दायरा बढ्ने तथा पर्यटन प्रवर्द्धन हुने विश्वास ।

* बैंकहरु डुब्ने स्थिति नरहेको नेपाल राष्ट्र बैंकको दाबी / बैंक तथा वित्तीय संस्थाविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै गम्भीर आपत्ति / ढुक्क भएर कारोबार गर्न आग्रह ।

* मानहानिसम्बन्धी ६ वर्षअघिको मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीले पाए जमानत / दोषी ठहर भए २ वर्षसम्मको जेल सजाय हुने ।

* क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को ऐतिहासिक जित / दोस्रो एकदिवसीयमा २ विकेटले विजयी / तीन खेलको सिरिज एक-एकको बराबरीमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.