ठूला विकास साझेदारको रोजाइमा नेपाल (लगानी बोर्डका पूर्वसीईओ राधेश पन्तसँगको कुराकानी)

फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
ठूला विकास साझेदारको रोजाइमा नेपाल (लगानी बोर्डका पूर्वसीईओ राधेश पन्तसँगको कुराकानी)

विश्व सामाजिक मञ्चको १६औं सम्मेलन हालै सकिएको छ । आउँदो वैशाखमा सरकारले तेस्रो लगानी सम्मेलन गर्दै ‌छ । यसैगरी विश्व बैंकले नेपालमै असारमा गर्ने सम्मेलनमा ९२ देशका प्रतिनिधि सहभागी हुँदै छन् । यस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलनले नेपालको छविमा पारेको सकारात्मक सञ्चारका विषयमा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.