प्रदेश विशेष, २९ माघ २०८०

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २९ माघ २०८०

प्रदेश विशेषमा आज,

* बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा आधारभूत सेवाबाटै वञ्चित / राजनीतिक नेतृत्वकै अक्षमता भएको स्थानीयको आरोप ।

* झापाको पुरानो व्यापारिक बजार भद्रपुर सुनसान / व्यापार ठप्प भएपछि व्यवसायी निराश ।

* चिसो बढेसँगै बागलुङको ढोरपाटन माथिल्लो क्षेत्रका बासिन्दा बेंसीमा / घुम्ती विद्यालयमा बालबालिकाको पढाइ ।

* कृषि वैज्ञानिकद्वारा सुन्तला बालीको कार्बन सञ्चिति क्षमता मापन / एउटै बोटले वार्षिक २३ किलोसम्म कार्बन सञ्चित गर्नसक्ने तथ्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.