कान्तिपुर समाचार, २९ माघ २०८०

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २९ माघ २०८०

आजका मुख्य समाचार

* नेपालद्वारा क्यानडाविरुद्धको सिरिज क्लिन स्विप / तेस्रो खेलमा ९ विकेटको जित / कीर्तिमानी साझेदारीमा अनिल र भीमको शतक / कप्तान रोहित बने उत्कृष्ट खेलाडी ।

* सरकारले घटायो बजेटको आकार / १७ खर्बको महत्त्वाकांक्षी बजेट १५ खर्बमा झर्‍यो / विकास खर्च र राजस्व संकलन कम हुँदा कार्यान्वयन गर्नै सकस ।

* सत्ता गठबन्धनमा गडबडीको संकेत / कोशी प्रदेशमा कांग्रेसले माओवादीलाई धोका दिएको प्रधानमन्त्रीको आरोप / भन्छन्- सहकार्य लाभदायक देखिएन ।

* बुद्ध अस्थिधातु समाधिस्थल रामग्रामको जग्गा भाडामा दिने निर्णयबाट पछि हट्यो लुम्बिनी विकास कोष / गल्ती भएको संस्कृतिमन्त्रीको स्वीकारोक्ति ।

* गाजाको दक्षिणी सहर रफाहमा इजरायली सेनाको भीषण आक्रमण / ६७ प्यालेस्टिनीको मृत्यु / हमासको नियन्त्रणमा रहेका दुई बन्धक मुक्त ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.