रुकुम पश्चिम । रुकुम पूर्वका अधिकांशको मूल पेसा कृषि हो । यसमा पनि पशुलापनलाई त्यहाँका बासिन्दाले प्राथमिकता दिन्छन् । यसैमध्येको एक हो, भेडापालन । यसैबाट आम्दनी गरेर जीवन गुजारा गरिरहेका भेडापालक किसान भेडाका लागि चरन खोज्दै यतिबेला बेसी झरेका छन् र रुकुम पश्चिमका पहाडसम्म पुगेका छन् ।
विस्तृत भिडियोमा :