प्रदेश विशेष, २३ मंसिर २०८०

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २३ मंसिर २०८०

प्रदेश विशेषमा आज,

* पूर्वसुरक्षा सतर्कता नअपनाउँदा शहरी क्षेत्रमा आगलागीको जोखिम / व्यवसाय सञ्चालनको मापदण्ड पालना गर्न विज्ञको सुझाव ।

* हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा ओगटेर उद्योग नचलाउने चार कम्पनीको सम्झौता रद्द / थप एकमाथि कारबाहीको सिफारिस ।

* चितवनको दियालो बंगला १७ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै / संग्रालय बनाउने तयारी ।

* जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध अझ बलियो बनाइँदै / अयोध्यामा राममन्दिर निर्माण अन्तिम चरणमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.