कान्तिपुर समाचार, २३ मंसिर २०८०

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २३ मंसिर २०८०

आजका मुख्य समाचार

* सुशासन कायम गर्न प्रधानमन्त्री दाहालको कार्यसम्पादन कमजोर/ आफैंले दिएका निर्देशनको अवज्ञा हुँदा सत्तापक्षबाटै आलोचित / प्रधानमन्त्री भन्छन्- उपदेश दिएजस्तो सजिलो छैन । Byte…

* सूचना प्रविधि सेवा निर्यातबाटै बर्सेनि ६७ अर्ब भित्रिँदै/ ७० हजार युवा संलग्न / दक्ष जनशक्ति टिकाउन र आवश्यक पूर्वाधार निर्माणमा भने सरकार उदासीन ।

* तराईमा खेतमै पराल जलाउँदा वायु प्रदूषण बढ्यो / मानव स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकको भनाइ / माटोको उर्वराशक्ति पनि घट्ने ।

* इजरायल-हमास संघर्षविराम सम्बन्धी संकल्प प्रस्ताव रोकेपछि अमेरिकाको चौतर्फी आलोचना/ अमेरिका युद्ध अपराधमा संलग्न हुने खतरा बढेको ह्युमन राइट्स वाचको टिप्पणी/ इजरायली आक्रमण जारी ।

* नेपाल सुपर लिगमा साविक विजेता काठमाडौं रेजर्सको पहिलो हार/ बुटबल लुम्बिनी २-१ ले विजयी/ धनगढी र इलामले बराबरी खेल्दै अंक बाँडे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.