प्रदेश विशेष, २२ मंसिर २०८०

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २२ मंसिर २०८०

प्रदेश विशेषमा आज,

* वीरगन्ज भन्सारमा जाँचपास नभएका १५ सय सवारीसाधन थन्किए / आर्थिक मन्दीले क्रयशक्ति घट्दा राजस्व संकलनमा कमी ।

* विद्युत महसुल र पोल भाडाबारे विद्युत् प्राधिकरण र मोरङका स्थानीय तहबीच विवाद / कानुनविपरीत कर नतिर्ने प्राधिकरणको अडान ।

* कोदोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्ने सरकारी योजना कागजमै सीमित / बजार नपाउँदा कोदो खेती गर्ने किसान घट्दै ।

* अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा पर्ने जग्गाको पुनःमूल्यांकन हुने / उच्चस्तरीय समितिले थाल्यो काम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.