प्रदेश विशेष, २१ मंसिर २०८०

मंसिर २१, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ मंसिर २०८०

प्रदेश विशेषमा आज,

* त्रिपालमा बसेका जाजरकोट भूकम्प पीडितलाई चिसोले थप कष्ट / सुरक्षित बसोबासको व्यवस्था मिलाइने सरकारको आश्वासन ।

* मधेश प्रदेशमा बजेट कार्यान्वयनको अवस्था निराशाजनक / चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विकास खर्च जम्मा ४ प्रतिशत ।

* सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाइ गर्दा किसानलाई समस्या / लागतअनुसारको मूल्य नपाउने डर ।

* सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका हलिया अझै बन्धनमा / मुक्तिको सूचीमा नपर्दा अर्काकै जमिनमा बस्न बाध्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.