प्रदेश विशेषमा आज
– सातै प्रदेशको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा / दुई प्रदेशका सरकार अझै अपूर्ण / सबैतिर केन्द्रकै प्रभाव ।
– गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट २३ सय जनाको मृत्यु, २८ हजार घाइते / दुर्घटना न्यूनीकरणका लागि भएन ठोस पहल ।
– डडेलधुरामा प्राविधिक विषय पढ्ने विद्यार्थीको अभाव / निर्धारित कोटाको पच्चीस प्रतिशत विद्यार्थी पनि भएनन् भर्ना ।
– तरकारी गाउँले परिचित पूर्वी नवलपरासीको हुप्सेकोटका किसान बिचौलियाको मारमा / उत्पादित काँक्रोले उचित मूल्य नपाएको गुनासो ।