प्रदेश विशेष, १३ आश्विन २०८०

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ आश्विन २०८०

प्रदेश विशेषमा आज,

- कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत लिनै सकस / विपक्षी गठबन्धन नयाँ रणनीतिमा ।

- महोत्तरीका स्थानीय तहमा अनियमितता बढ्दो / दुई महिनाभित्रै २ सय ४७ उजुरी अख्तियारमा दर्ता ।

- भोजपुरको बोखिममा कालोपत्रे गरेको तीन महिना नबित्दै सडक भत्कियो / ठेकेदारलाई कारबाहीको माग ।

- दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि जग्गाको मुआब्जा विवाद मिल्यो / अन्वेषणस्थल पुग्ने सडक विस्तार सुरू ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.