प्रदेश विशेष, १२ असोज २०८०

आश्विन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ असोज २०८०

प्रदेश विशेषमा आज,

* नयाँ खुलेका चिनियाँ नाकाबाट सुन तस्करी / शुक्रबार दोलखाबाट थप तीन किलो सुन बरामद ।

* कर्णाली प्रदेशसभा बिजनेसविहीन / कानुन निर्माण सरकारको प्राथमिकतामै परेन ।

* विस्तारको काम अलपत्र परेपछि घोराही-तुलसीपुर सडक टालटुल गरिँदै / पाँच वर्षदेखि यात्रुलाई सास्ती ।

* जाडो सुरु भए पनि संखुवासभामा डेङ्गी संक्रमण घटेन / स्याङ्जामा स्क्रब टाइफसका बिरामी बढे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.