प्रदेश विशेष, ११ असोज २०८०

आश्विन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ असोज २०८०

प्रदेश विशेषमा आज,

* झापाको बाहुनडाँगीका १३ सय घरधुरीको नि:शुल्क बिमा / हात्तीले पुर्याएको क्षतिबाट स्थानीयलाई राहत ।

* कञ्चनपुरको पुनर्वासमा सयौं बिघाको धान र उखु सुक्यो / समस्या पहिचान र क्षतिपूर्ति दिन किसानको आग्रह ।

* कोशी प्रदेशमा राजस्व संकलन निराशाजनक / आर्थिक मन्दीको असर भएको सरकारको दाबी/ विकासका काम प्रभावित ।

* मकवानपुरको हेटौंडामा प्रादेशिक कृषि थोक बजार बन्दै / किसान र उपभोक्तालाई सिधा जोड्ने लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.