नाडा अटो शोमा देखिएको उत्साहले अर्थतन्त्र चलायमान बन्ने संकेत (भिडियो रिपोर्ट)

भाद्र ३१, २०८० |भरत रावल
नाडा अटो शोमा देखिएको उत्साहले अर्थतन्त्र चलायमान बन्ने संकेत (भिडियो रिपोर्ट)

काठमाडौं । बजार चलायमान हुने समयमा समेत अपेक्षित चहलपहल नभएको भन्दै व्यापारीमा निराशा बढेको छ । तर यही बेला लागेको नाडा अटो शोमा देखिएको उत्साहले भने अर्थतन्त्रमा सकारात्मक संकेत गरेको छ ।

७५ हजारले भ्रमण गर्ने र २० अर्बको कारोबार हुने अपेक्षासहित सुरु भएको नाडा अटो शोमा लक्ष्य पूरा भएको दाबी नाडाको छ । 

हेरौं भिडियो


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।