प्रदेश विशेष, २४ जेठ २०८०

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २४ जेठ २०८०

प्रदेश विशेषमा आज,

- कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी/ मुख्यमन्त्रीलाई मार्ग प्रसस्त गर्न कांग्रेसको आग्रह ।

- सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक/ किसानलाई शून्य ब्याजदरमा ऋण दिइने ।

- लुम्बिनी प्रदेशका मन्त्रालयमा बजेट माग्नेको भीड/ कार्यकर्ता रिझाउन वितरणमुखी बजेट आउने आंशका ।

- सप्तरीका भारतीय सीमानाकामा तस्करी बढ्यो/ गैरकानुनी क्रियाकलाप रोक्न पुगेन सरकारी पहल ।

Enter Kantipur TV HD
Advertisement