प्रदेश विशेष, १९ जेठ २०८०

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १९ जेठ २०८०

प्रदेश विशेषमा आज,

- लुम्बिनी प्रदेशमा यस वर्ष पनि रासायनिक मल अभाव हुने/ गुणस्तरहीन मल प्रयोगले उर्वराशक्तिमा ह्रास ।

- मधेश प्रदेश सरकार नीति तथा कार्यक्रमको तयारीमा/ पिछडिएका वर्गका लागि विशेष प्याकेजको योजना ।

- सुनसरी र ताप्लेजुङ जोड्ने तमोर करिडोरको १० प्रतिशत काम सम्पन्न/ तीन वर्षमा सक्ने लक्ष्य ।

- वीरगन्ज भन्सार एजेन्टस् संघ आन्दोलित/ भन्सार नियमावली संशोधन फिर्ताको माग ।

Enter Kantipur TV HD
Advertisement