प्रदेश विशेष, १२ जेठ २०८०

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ जेठ २०८०

प्रदेश विशेषमा आज,

- नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी सरकार अझै अपूर्ण/गठबन्धन दलबीच भागबण्डामा कुरा मिलेन ।

- अध्ययन र आवश्यकता बिनै मधेश प्रदेशमा बजेट विनियोजन/ कमिसनकै लागि उपकरण खरिद ।

- बाढीले क्षतिग्रस्त मेलम्ची आयोजना दुई वर्षमा पनि पुनर्निर्माणभएन /पुगेन सरकारी तदारुकता ।

- हुम्लाको लिमीमा अझै पुगेन पाठ्यपुस्तक/ विद्यार्थी तिब्बती भाषाका पुस्तक पढ्न बाध्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.