प्रदेश विशेष, ११ जेठ २०८०

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ जेठ २०८०

प्रदेश विशेषमा आज,

- मधेशप्रदेशका आठै जिल्ला पूर्णसाक्षार हुन बाँकी/ डेढ लाख बालबालिका विद्यालयको पहुँच बाहिर ।

- डिपीआर स्वीकृत नहुँदैसिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र / ७ अर्ब ३४ करोड लागतको आयोजना पाँच वर्षभित्र बनिसक्ने ।

- २७ वर्ष पुरानो धनकुटाको प्रदेश स्वास्थ्य तालिम केन्द्र लथालिङ्ग/केन्द्रको २३ रोपनी जमिन बेवारिसे ।

- विराटनगरका दुई क्रसर उद्योगलाई पौने चार अर्ब रुपैयाँ कर निर्धारण/असुली हुनेमा आशंका ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.