प्रदेश विशेष, १८ चैत २०७९

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १८ चैत २०७९

प्रदेश विशेषमा आज

– कर्णालीका मुख्यमन्त्रीलाई मन्त्रिपरिषद विस्तार गर्नै सकस / एमालेका मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी ।

– सुकुम्बासी वस्ती व्यवस्थापन बुटबल उपमहानगरको मुख्य चुनौती/ अधिकांश योजना अपूरै ।

– दोलखाका पुराना बजार सुनसान/ पूर्वाधार विस्तारसँगै व्यापारिक केन्द्र पनि स्थानान्तरण ।

– भोजपुरका ग्रामीण भेगमा आँखा शिविर पुगेपछि सयौं बिरामी लाभान्वित/ घण्टौं हिँड्नुपर्ने बाध्यता अन्त्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement