Kantipur Samachar | कान्तिपुर समाचार, १७ चैत २०७९

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १७ चैत २०७९

आजको मुख्य समाचार:

- तीन महिनामा सातौं पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद् अपुरै/ भागबण्डा नमिल्दा जनमत पार्टीले छाड्यो सरकार/ कांग्रेसमा पनि विवाद/ मन्त्रीले सम्हाले कार्यभार ।

- नागरिकका निराशा चिरेर अघि बढ्नु सरकारको प्रमुख दायित्व / अर्थतन्त्रलाई लयमा फर्काउन दबाब / अर्थमन्त्री महत भन्छन्- आर्थिक सुधार नै प्राथमिकता । bYTE:

- नेपालीको बैंक खाता चिनियाँ आपराधिक समूहको नियन्त्रणमा रहेको खुलासा/ ७ महिनामा ५ वटा बैंकका खाता प्रयोग गरेर १० करोडको कारोबार ।

- अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा दर्ता / पोर्नस्टारलाई मौन बस्न पैसा र दबाव दिएको अभियोग/ आत्मसमर्पण गर्ने ट्रम्पको तयारी ।

- प्रधानमन्त्री थ्री नेसन्स् कपको उपाधि नेपाललाई/ लाओस २-१ गोलले पराजित/ नेपालको जितमा आयुश र मनिषको गोल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.