Kantipur Samachar | कान्तिपुर समाचार, १६ चैत २०७९

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १६ चैत २०७९
आजको मुख्य समाचार:
* गठबन्धनमा रहेका दलले शक्तिशाली मन्त्रालयको दाबी नछोड्दा मन्त्रिपरिषद् विस्तारमा अन्योल/ तीन महिना खेर फालेका प्रधानमन्त्री दाहाललाई चुनौति पन्छाउनै हम्मे ।
* आधारभूत सुविधाको अभावले ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढ्यो/ ६६ प्रतिशत जनसंख्या सहरमा थुप्रिँदा गाउँ खाली/ विज्ञ भन्छन्- 'योजनाबद्ध विकासको अभाव ।'
* चार लाखभन्दा बढी नेपाली श्रमिक रहेको साउदी अरबसँग बल्ल श्रम सम्झौताको तयारी/ न्यूनतम् मानव अधिकार र पारिश्रमिकमा समानता खोज्न सुझाव ।
* रुस–युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुनसक्ने त्रास/ रुसी सैनिकका गतिविधिले आणविक युद्धको संकेत गरेको नोबेल शान्ति पुरस्कार विजेता दिमित्रीको भनाइ ।
* ललितपुर मेयर्स महिला च्याम्पियनसिपको उपाधिमा एपीएफको ह्याट्रिक/ कोशी प्रदेश ५४ रनले पराजित/ सीता रानामगर सर्वोत्कृष्ट खेलाडी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.