Kantipur Samachar | कान्तिपुर समाचार, ०४ चैत २०७९

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०४ चैत २०७९

आजको मुख्य समाचार:

- प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिनभन्दा सत्ताको भागबन्डा मिलाउनै कठिन/ गठबन्धन दलका सर्तैसर्त / संसदमा प्रमुख प्रतिपक्षीको विवाद कायमै ।

- दोस्रो कार्यकालमा पनि न्यायिक समितिका काम प्रभावकारी भएनन्/ न्याय दिने पालिकाका उपप्रमुख नै अन्यायमा परेको गुनासो/ एकीकृत योजना बनाउन राष्ट्रिय भेलाको तयारी ।

- आयोजना बैँकमा सडकदेखि विमानस्थल बनाउनेसम्मका सात हजारभन्दा बढी प्रस्तावको थुप्रो/ सूचीकृत आयोजना सक्न ७९ खर्ब लाग्ने/ विज्ञ भन्छन्, - 'छनोटमै त्रुटि ।'

- भ्रष्टाचार प्रकरणमा पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालतमा हाजिर/ समर्थक र प्रहरीबीच झडप/ दर्जनौं राउण्ड अश्रुग्यास प्रहार ।

- ए डिभिजन लिगमा फ्रेन्डस् क्लबलाई हराउँदै त्रिभुवन आर्मी तालिकाको शीर्ष पाँचमा/ एनआरटीसँग बराबरी खेलेको पुलिसलाई पहिलो अङ्क/ मनाङसँग एपीएफ पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement