काठमाडौं । जाडो मौसम सकिएर गर्मी सुरु हुँदै छ। मौसम परिवर्तन हुँदा स्वास्थ्यमा अनेक समस्या देखिन्छन् । मौसम परिवर्तन हुँदा देखिने समस्या के-के हुन् र यसबाट कसरी बच्नेलगायत विषयमा वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेको यस्तो छ सुझाव :
Kantipur TV HD