Pradesh Bishesh | प्रदेश विशेष, ०३ चैत २०७९

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०३ चैत २०७९
प्रदेश विशेषमा आज,

- पच्चीस करोडमा बनाएका लुम्बिनी प्रदेशका एक दर्जन शीतभण्डार प्रयोगविहीन/ प्राविधिक जनशक्तिको अभाव ।

- डडेल्धुरा अमरगढी १० मा पाँच वर्ष मुनिको मृत्युदर पछिल्लो ३ वर्षदेखि शून्य/ पोषणमैत्री वडा घोषणा ।

- रुकुम पश्चिममा उत्पादित बिउको बजारीकरण हुनै सकेन/ सरोकारवालाको असहयोगले उत्पादन घट्दो।

- सञ्चालनमै आएन बारा सिम्रौनगढमा मालपोत कार्यालय/ घण्टौ हिँडेर सदरमुकाम धाउनुपर्ने बाध्यता।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.