Kantipur Samachar | कान्तिपुर समाचार, ०२ चैत २०७९

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०२ चैत २०७९
आजको मुख्य समाचार:
* नेपाल सिधै विश्वकप क्रिकेटको ग्लोबल छनोटमा/ 'लिग टु' को अन्तिम खेलमा यूएईमाथि ९ रनको जित/ देशभर हर्षोल्लास ।
* दोस्रो कार्यकालमा पनि संघबाट सहयोग नपाएको प्रदेश सरकारको गुनासो/ आफैँले गर्न सक्ने कामको भने बेवास्ता/ विज्ञ भन्छन्– 'संघलाई दोष दिएर पन्छिने प्रयास ।'
* आकर्षक नारा दिएर चुनाव जितेका काठमाडौं महानगर प्रमुखको कामको गति सुस्त/ सुकुम्बासी तथा पार्किङ व्यवस्थापन लगायत विकासका योजना अलपत्र ।
* बजारमा आर्थिक मन्दीको संकेत/ उपभोक्ताको क्रयशक्ति घट्दा मुख्य व्यापारिक केन्द्र सुनसान/ व्यापारीलाई महँगो ब्याज र भाडाको भार ।
* जापान तथा दक्षिण कोरियाका नेताबीच १२ वर्षपछि टोकियोमा भेटवार्ता/ सम्बन्ध सुधारका लागि ऐतिहासिक कदम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.