Pradesh Bishesh | प्रदेश विशेष, ०१ चैत २०७९

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०१ चैत २०७९

प्रदेश विशेषमा आज,

- कर्णालीका डोल्पा, मुगु र हुम्ला चैत-भित्रै राष्ट्रिय प्रशारण लाइनमा जोडिने / आधाभन्दा बढि काम सम्पन्न ।

- रोल्पाको सुन-छहरी गाउँपालिकामा विद्यालय जाने विद्यार्थी घटे/ विद्यालय दुरी मुख्य कारण ।

- धनकुटाको औद्योगिक ग्राममा आवश्यक सुविधा नै छैनन्/ पूर्वाधार नहुँदा खुलेनन् उद्योग ।

- डब्लु-एफ-पीको अखाद्य चामल नेपालगञ्ज भन्सारमै/ सरकारका तर्फबाट आएन औपचारिक प्रतिक्रिया ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.