Kantipur Samachar | कान्तिपुर समाचार, ०१ चैत २०७९

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०१ चैत २०७९
आजको मुख्य समाचार:

- राजनीतिक समीकरण परिवर्तनको असर सरकारदेखि सदनसम्म / प्रधानमन्त्री दाहाल गठबन्धन मिलाउनै तल्लिन / सरकार निष्प्रभावी बन्दा संसद्समेत कामविहीन ।

- संरक्षणमा १० अर्बभन्दा बढी रकम खर्च हुँदासमेत रोकिएन चुरेको विनाश / तराईको उर्भरभूमि वर्सेनि बगरमा परिणत / दोहन रोक्न गरिएका प्रयास अपुरो ।

- कानुन कार्यान्वयन कमजोर हुँदा उपभोक्तामाथि पाइलैपिच्छे ठगी / अनुगमनमा तीनै तहका सरकार उदासीन / कर्मचारी अभावको बहाना ।

- अदालतको आदेशपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको निवासबाट प्रहरी फिर्ता / खानका समर्थकसँगको झडपमा ५४ प्रहरी घाइते ।

- आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले भोलि यूएईसँग प्रतिस्पर्धा गर्ने / जिते सिधै विश्वकप छनोटमा / एघार हजार टिकट बिक्री ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.