Kantipur Samachar | कान्तिपुर समाचार, ३० फागुन २०७९

फाल्गुन ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३० फागुन २०७९
आजको मुख्य समाचार:
* मधेशका मन्त्रीको गाडी मोह / मुख्यमन्त्रीको निर्देशनविपरीत एउटै मन्त्रीले लिए निजी प्रयोगका लागि ४ वटा सरकारी गाडी / सुशासन नारामै सीमित ।
* कार्यगत एकता गर्ने माओवादी घटकको प्रयास पहिलो चरणमै असफल / विचारमा बेमेल देखिएपछि घोषित कार्यक्रम नै स्थगित / बेग्ला–बेग्लै मोर्चाको तयारी ।
* सरकारी खर्च बढेको बढ्यै / नयाँ आयोजनाका लागि रकम नै नभएको अर्थ मन्त्रालयको भनाइ / योजना आयोग भन्छ– कार्यान्वयन हुने कार्यक्रम मात्र बनाउ ।
* कोरोना महामारीको तीन वर्षपछि चीनको अन्तर्राष्ट्रिय सीमा भोलिदेखि पूर्णरुपमा खुल्दै / आफ्ना नागरिकलाई नेपालसहित ६० देशमा भ्रमण अनुमति ।
* सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज, संकटा क्लबसँग गोलरहित बराबरीमा रोकियो / साविक विजेता मछिन्द्रको पहिलो जित / फ्रेन्ड्सलाई पनि सफलता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.