प्रदेश विशेष, २९ फागुन २०७९

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २९ फागुन २०७९

प्रदेश विशेषमा आज

– बागमति प्रदेशले प्रशासनिक संरचना निर्माण गर्ने/ स्वास्थ्य प्रर्वद्धन कार्यक्रमको लागि सवा आठ करोड भुक्तानी ।

– बाजुराको सेरा आटीचौर सडकखण्डको कालोपत्रे गर्ने काम अलपत्र/ निर्माण कम्पनीले म्यादभित्र कामै गरेन ।

– विद्युत आपुर्ति अनियमित हुँदा संखुवासभामा रगत भण्डारणमा समस्या / उपचारमा सकस ।

– दैलेख र अछामका युवा गुजाराका लागि कर्णालीमा माछा मार्न बाध्य / रोजगारीका लागि विकल्प नै छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.