Kantipur Samachar | कान्तिपुर समाचार, २९ फागुन २०७९

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २९ फागुन २०७९
आजको मुख्य समाचार:

- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथसँगै पदभार ग्रहण/ विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले दिए शुभकामना/ निवर्तमान राष्ट्रपति भण्डारीको विदाई ।

- न्यायपालिका १ वर्षदेखि कायम मुकायमकै भरमा / प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद् गठनमै अलमल / सरकार र संसदलाई छैन चासो ।

- अनौपचारिक शिक्षालाई औपचारिकसँग जोड्ने सरकारको योजना / ज्ञान र सीपका आधारमा शैक्षिक प्रमाणपत्र दिने तयारी / गुणस्तर परीक्षण गर्न बन्यो मापदण्ड ।

- उदार आर्थिक नीतिलाई निरन्तरता दिने चिनियाँ प्रधानमन्त्री ली छ्याङको घोषणा / जनकेन्द्रित विकास र वातावरण संरक्षण मुख्य प्राथमिकता ।

- विश्व क्रिकेट लिग टू मा पपुवा न्यूगिनीमाथि नेपालको ऐतिहासिक जित/ आसिफ शेख र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन / बिहीबारको खेल जिते सिधै ग्लोबल छनोटमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.