Pradesh Bishesh | प्रदेश विशेष, २८ फागुन २०७९

फाल्गुन २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २८ फागुन २०७९
प्रदेश विशेषमा आज,
* देशका अधिकांश वडा कार्यालय प्रविधिमैत्री नहुँदा जनतालाई सास्ती / सेवा प्रवाहलाई चुस्त बनाउन माग ।
* सीमावर्ती क्षेत्रमा मौलायो लागुऔषधको कारोबार / नियन्त्रणमा अपनाइएको विधि कमजोर ।
* धनकुटाका पहिरोपीडित तीन वर्षदेखि पुनर्स्थापनाको पर्खाइमा / प्रदेश सरकारले चासो नदिएको गुनासो ।
* मधेस प्रदेशमा पान मसला र सूर्तिजन्य पदार्थको अवैध आयात / चोरी पैठारीले राजस्व संकलन पनि प्रभावित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.