Kantipur Samachar | कान्तिपुर समाचार, २८ फागुन २०७९

फाल्गुन २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २८ फागुन २०७९
आजको मुख्य समाचार:

- विश्व क्रिकेट लिग टुमा यूएईमाथि नेपालको १ सय ७७ रनको कीर्तिमानी जित/ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगियो/ ग्लोबल छनोटको सम्भावना बलियो ।

- रामसहायविरुद्धको उजुरी छानविनपछि उपराष्ट्रपतिमा चारै उम्मेदवार कायम/ जसपाबाटै दुई प्रतिस्पर्धी/ साझा उम्मेदवार छान्न गठबन्धन असफल ।

- रेमिट्यान्स र वैदेशिक मुद्रा सञ्चितिमा सुधार भए पनि मूल्यवृद्धि सरकारको नियन्त्रणबाहिर/ बैँकको ब्याजदर घटाउन माग गर्दै उद्योगी फेरि सडकमा ।

- ट्रम्पलाई इतिहासले अमेरिकी संसद् भवन आक्रमणको जवाफदेही ठहर्याउने तत्कालीन उपराष्ट्रपति पेन्सको दाबी/ राष्ट्रपतीय चुनावमा ट्रम्पसँग प्रतिस्पर्धा गर्ने संकेत ।

- ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रलाई पहिलो अंक/ मनाङ मर्स्याङ्दीसँगको खेल गोलरहित/ आर्मी र एनआरटीले खेले तीन–तीन गोलको बराबरी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.