प्रदेश विशेष, २७ फागुन २०७९

फाल्गुन २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २७ फागुन २०७९

प्रदेश विशेषमा आज

– स्ववियु चुनावका लागि ५० भन्दा बढी क्याम्पसमा मनोनयन / नेता छान्न विद्यार्थी उत्साहित ।

– सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको स्तरोन्नति हुन सकेन / जनशक्ति अभावले बिरामी मारमा ।

– पोखराको सराङकोटबाट विस्थापित प्याराग्लाइडिङ मान्द्रेढुंगाबाट उडाउने तयारी / पर्यटकको आगमन बढ्दै ।

– बाँकेको कोहलपुर नगर व्यवस्थित विकासतर्फ अग्रसर/ पूर्वाधार निर्माणमा बजेट अभाव भएको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.