Kantipur Samachar | कान्तिपुर समाचार, २७ फागुन २०७९

फाल्गुन २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २७ फागुन २०७९
आजको मुख्य समाचार:

- उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी/ गठबन्धनमा सहमति नजुट्दा जसपा र जनमतका छुट्टाछुट्दै उम्मेदवार/ रामसहाय यादवको उम्मेदवारी खारेजीको माग गर्दै दुईवटा उजुरी ।

- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर सरोकारवालाको प्रश्न/ संसदमा दर्ता भएको प्रस्ताव पीडितमैत्री नभएको गुनासो/ साझा सहमति खोज्न दलहरु अझै उदासीन ।

- बाह्र वर्षसम्म अघि बढेन काठमाडौंको मेट्रो रेल परियोजना/ अध्ययनमै अलमलियो सरकार/ ललितपुर महानगरको १८ खर्बको नयाँ प्रस्तावले उपत्यकाका सबै नगर जोड्ने ।

- नेपाल भित्रिने खाद्यान्न र मसलाजन्य वस्तुको गुणस्तरमा प्रश्न/ परीक्षणको मापदण्ड नै खुकुलो/ उपभोक्ताको घर–घरमा गुणस्तरहीन सामग्री पुग्दा पनि नियामक मुकदर्शक ।

- आईसीसी विश्व क्रिकेट लिग टुमा भोलि नेपाल र युएईबीच प्रतिस्पर्धा/ जिते एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको निरन्तरता/ पराजित भए शीर्ष तीनको संभावना सकिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement