प्रदेश विशेष, २५ माघ २०७९

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २५ माघ २०७९

प्रदेश विशेषमा आज,

– सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन कठिन / प्रदेशसभा बैठक विहीबार बस्ने ।

– वनको जग्गा व्यक्तिलाई दिन नमिल्ने मकवानपुर वन डिभिजनको भनाइ / ३५ दिने म्यादभित्रै दाबी विरोध पेश ।

– भेरी बबई डाइभर्सनको दोस्रो चरणको काम समयमै नसकिने / यसैवर्ष सक्नुपर्ने भएपनि ५० प्रतिशत काम बाँकी ।

– मन्त्रालयमा नेतृत्व परिवर्तनपछि योजना खारेज / बाँकेमा निर्माण गरिएको पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान फिर्ता ।