Pradesh Bishesh | प्रदेश विशेष, २४ माघ २०७९

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २४ माघ २०७९

प्रदेश विशेषमा आज,

 - मधेश प्रदेश सरकारले पायो पूर्णता / पहिलो संसदीय यात्रामै ७ मन्त्री र तीन जना राज्यमन्त्री बन्न सफल ।

- लुम्बिनी प्रदेश शिक्षाको हब बन्दै / उच्च तहमा व्यवसायिक शिक्षाले विद्यार्थीमा आकर्षण ।

- बालबालिकामा बढ्दो अटिजमको समस्या / समयमै उपचार र हेलचेक्रयाइँ नगर्न चिकित्सकको सुझाव ।

- सुदूरपश्चिमका धर्मशाला संरक्षण अभावले जीर्ण / मौलिकता नासिएकोमा अग्रजको चिन्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.