प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रंगशाला भ्रमण(तस्बिरसहित)

असार १९, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रंगशाला भ्रमण(तस्बिरसहित)

मड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गर्नुभएको छ ।

उहाँले बिहिबार रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गर्नुभएको हाे । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभएको थियो ।