वनको बाँदर वनमै राख्ने पालुङटार नगरपालिकाको नीति

असार ३, २०८२ |भीमलाल श्रेष्ठ
वनको बाँदर वनमै राख्ने पालुङटार नगरपालिकाको नीति

गोरखा । पालुङटार नगरपालिकाले शिक्षातर्फ सामुदायिक विद्यालयका सबै विद्यार्थीको दुर्घटना बीमादेखि कृषितर्फ वनको बाँदर वनैमा राख्ने नीति ल्याएको छ । पालुङटार नगपालिका नगरसभा तथा १७ औ अधिवेशनमा नगर प्रमुख विवश चिन्तनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको चिनारी लगाएतका अभियान सञ्चालन गर्ने, पालुङटार नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने लगायतका नीति तथा कार्यक्रममा उल्लेख छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।