कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक जारी

आश्विन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी छ ।

शुक्रबार मध्यान्हबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

पार्टी कार्यालय जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षतिग्रस्त छ । आन्दोलनपछि पहिलो पटक पार्टीको केन्द्रीय कार्य समितिको बैठक सानेपामा बसेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.