संसद्को हिउँदे अधिवेशनमा जनसरोकारका मुद्दाले प्राथमिकता पाउलान् ?

माघ १६, २०८१ |दीपक आचार्य
संसद्को हिउँदे अधिवेशनमा जनसरोकारका मुद्दाले प्राथमिकता पाउलान् ?

काठमाडौं । शुक्रबारदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनमा दलहरूले के एजेण्डा उठाउलान ? के त्यहाँ जनसरोकारका मुद्दाले प्राथमिकता पाउलान ? कि अध्यादेशको विषयलाई लिएर सत्ता र प्रतिपक्ष वादविवाद गर्ने र सदन ठप्प पार्ने तर्फ लाग्लान ? यि प्रश्नको जवाफ खोज्ने क्रममा आज हामीले संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँग कुराकानी गरेर तयार पारिएको यो भिडियो रिपोर्ट हेर्नुहोसः


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement