गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसको पालामा बिक्री भएको होइन : देउवा

जेष्ठ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसको पालामा बिक्री भएको होइन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको दाबी गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको आरोप लगाउनुभयो ।

गिरीबन्धुबारे ओली र देउवाको आरोप-प्रत्यारोप 

७० बिघा जग्गा कांग्रेसले कमिसनमा बेच्यो : ओली, निर्णय ओलीले नै गरेका हुन् : देउवा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.