राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत्र २२, २०८२ |रासस
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रूपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलकी सांसद रामकुमारी झाँक्रीले बताउनुभयो ।